Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि

स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि

  • आइतवार, जेठ १ २०७९

  • 790
    SHARES

  • स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि

    काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

    ताजा मतपरिणाम अनुसार ३ हजार १५३ मत गणना हुँदा हमालले १ हजार ४७२ मत प्राप्त गरेका छन् ।

    सत्तारुढ गठबन्धनबाट साँझ उम्मेदवार बनेका काँग्रेसका नृपबहादुर वडले ८६३ र नेकपा एमालेका रणबआदुर चन्दले १५४ मत प्राप्त गरेका छन् ।


    आइतवार, जेठ १ २०७९०१:२५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij