Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा कडा प्रतिस्पर्धा, रेनुलाई पछाडि पार्दै विजय

भरतपुरमा कडा प्रतिस्पर्धा, रेनुलाई पछाडि पार्दै विजय

  • सोमवार, जेठ २ २०७९

  • 1.0K
    SHARES

  • भरतपुरमा कडा प्रतिस्पर्धा, रेनुलाई पछाडि पार्दै विजय

    काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।

    सुवेदीले ३ हजार ७५ मत पाएका छन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत पाएकी छन् ।

    मतगणनाको सुरुवातदेखि नै उनीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ। अहिले सुवेदीले २९ मतको अग्रता बनाएका छन् ।


    सोमवार, जेठ २ २०७९०६:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij