Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खराबहरुबिच प्रतिस्पर्धा : डा बाबुराम भट्टराई

खराबहरुबिच प्रतिस्पर्धा : डा बाबुराम भट्टराई

  • मंगलवार, जेठ ३ २०७९

  • 514
    SHARES

  • खराबहरुबिच प्रतिस्पर्धा : डा बाबुराम भट्टराई

     

    काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले चुनावमा खराबहरुबिच प्रतिस्पर्धा भईरहेको बताए ।

    भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् ।

    ‘नौ भोटको प्रावधान नहुँदा र सत्तामा शुन्यता हुनसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्का खराबलाई वा नयाँ व्यक्तिलाई जनताले मत हालेको’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

    ७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा.भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।


    मंगलवार, जेठ ३ २०७९१२:३९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij