Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

  • बुधवार, जेठ ४ २०७९

  • 808
    SHARES

  • बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा मुक्तिनाथ यादव र उपप्रमेयरमा सवित्रा गौतम निर्वाचित भएका हुन् ।

    मेयरमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । मेयरका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन् ।

    गुलरिया नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसकी सावित्रा गौतम ८ हजार २०७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाइन् ।

     


    बुधवार, जेठ ४ २०७९०६:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij