Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्री बडूको जिल्लामा काँग्रेसको कन्तबिजोग

मन्त्री बडूको जिल्लामा काँग्रेसको कन्तबिजोग

  • बुधवार, जेठ ४ २०७९

  • 727
    SHARES

  • मन्त्री बडूको जिल्लामा काँग्रेसको कन्तबिजोग

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली काँग्रेसको कन्तबिजोग भएको छ अर्थात् क्लीन स्वीप भएको छ ।

    दार्चुलामा यसपटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

    गत निर्वाचनमा ९ स्थानीय तहमध्ये ५ क्षेत्रमा जित हात पारेको काँग्रेसले यसपटक शून्य भएको छ ।

    ९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

     


    बुधवार, जेठ ४ २०७९१०:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij