Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखराको मतगणना स्थलमा किन गर्‍यो एमालेले नाराबाजी ?

पोखराको मतगणना स्थलमा किन गर्‍यो एमालेले नाराबाजी ?

  • बुधवार, जेठ ४ २०७९

  • 510
    SHARES

  • पोखराको मतगणना स्थलमा किन गर्‍यो एमालेले नाराबाजी ?

    काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ ।

    गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।


    बुधवार, जेठ ४ २०७९०५:०६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij