Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप ६ जनामा कोरोना संक्रमण

देशभर थप ६ जनामा कोरोना संक्रमण

  • बुधवार, जेठ ४ २०७९

  • 575
    SHARES

  • देशभर थप ६ जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो चौबीस घण्टामा ६ कोरोना संक्रमित थपिएका छन् । तीन हजार ४७३ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधीमा ८ जना निको भएका छन् भने कसैको मृत्यु नभएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा १४७ सक्रिय संक्रमित छन् ।


    बुधवार, जेठ ४ २०७९०५:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij