Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेनले कटाए २० हजार मत, दोस्रो स्थानमा स्थापित र सिर्जनाको टक्कर

बालेनले कटाए २० हजार मत, दोस्रो स्थानमा स्थापित र सिर्जनाको टक्कर

  • बिहिवार, जेठ ५ २०७९

  • 678
    SHARES

  • बालेनले कटाए २० हजार मत, दोस्रो स्थानमा स्थापित र सिर्जनाको टक्कर

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारअले अग्रता फराकिलो बनाएका छन् ।

    सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार १ सय ११ मत पाएका छन् भने उनलाई नेकपा एमालेका केशव स्थापितलाई १० हजार १ सय १३ मतले पछि पारेका छन् ।

    स्थापितले १० हजार ९ सय ९८ मत पाएका छन् । यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९१० हजार १ सय १३ ले मत पाएकी छन् । उनी स्वतन्त्र उम्मेदवारभन्दा १० हजार९ सय ३८ मतले पछि छन् भने केशव स्थापितभन्दा ८२५ मतले पछि छन् ।

    उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन् ।


    बिहिवार, जेठ ५ २०७९०६:१८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij