Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिर्जनाले लिइन् अग्रता, यस्तो छ बालेनको मत परिणाम

सिर्जनाले लिइन् अग्रता, यस्तो छ बालेनको मत परिणाम

  • बिहिवार, जेठ ५ २०७९

  • 2.1K
    SHARES

  • सिर्जनाले  लिइन् अग्रता, यस्तो छ बालेनको मत परिणाम

    काठमाडौँ । काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् ।

    वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मतका साथ सिर्जनालाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।

    समग्रमा अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् भने एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत आएको छ ।


    बिहिवार, जेठ ५ २०७९०२:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij