Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्वतन्त्र उम्मेदवार हमालको मतान्तर फेरि दोब्बर

स्वतन्त्र उम्मेदवार हमालको मतान्तर फेरि दोब्बर

  • बिहिवार, जेठ ५ २०७९

  • 778
    SHARES

  • स्वतन्त्र उम्मेदवार हमालको मतान्तर फेरि दोब्बर

    काठमाडौं–धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ८ हजार मतअन्तरले अगाडि छन्। नेपाली कांग्रेसका उम्मेदवार नृपवहादुर वडले ८ हजार १२३ मत ल्याउँदा हमालले १६ हजार ४१५ ल्याएका छन्।

    यस्तै, एमालेका रणबहादुर चन्दले ३ हजार ७ सय ७४ ल्याएका छन्।

    उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी ७ हजार ४५७ मतसहित अग्रस्थानमा छिन् भने एमालेकी कन्दकला रानाले ६ हजार १ सय १७ मत ल्याएकी छिन्।


    बिहिवार, जेठ ५ २०७९०९:२३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij