Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा रेनुले अग्रता झनै बढाईन्, सुवेदी ८,२९५ मतले पछि

भरतपुरमा रेनुले अग्रता झनै बढाईन्, सुवेदी ८,२९५ मतले पछि

  • आइतवार, जेठ ८ २०७९

  • 699
    SHARES

  • भरतपुरमा रेनुले अग्रता झनै बढाईन्, सुवेदी ८,२९५ मतले पछि

    काठमाडौं - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।

    दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,२९५ मतले अगाडि छिन् ।

    दाहालले ३७ हजार ९२८ मत ल्याउँदा सुवेदीले २९ हजार ६३३ मत ल्याएका छन् ।

     


    आइतवार, जेठ ८ २०७९०४:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij