Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रहरीमा ५ एआईजी पदमा बढुवा गर्ने सरकारको तयारी, ८ जना प्रतिस्पर्धामा

प्रहरीमा ५ एआईजी पदमा बढुवा गर्ने सरकारको तयारी, ८ जना प्रतिस्पर्धामा

  • आइतवार, जेठ ८ २०७९

  • 1.8K
    SHARES

  • प्रहरीमा ५ एआईजी पदमा बढुवा गर्ने सरकारको  तयारी, ८ जना प्रतिस्पर्धामा

    काठमाडौं - नेपाल प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली भएको छ । गृह मन्त्रालयले रिक्त दरबन्दीमा बढुवा गर्न तयारी थालेको छ ।

    जेठ ६ मा मन्त्रिपरिषद्ले वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको थियो । ५६ वर्षको उमेर हदका कारण लामाले शनिवार राति १२ बजेबाट अवकाश पाइसकेका छन् ।

    लामाको अवकाशसँगै ५ वटा एआईजीको दरबन्दी खाली छ । सोमबार एआईजी पदमा बढुवा सिफारिस गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए । सोमबार बढुवा समितिबाट सिफारिस गर्नेगरी छलफल चलेको ती अधिकारीको भनाई छ । 

     


    आइतवार, जेठ ८ २०७९०५:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij