Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मधेसमा माओवादी पतनको दिशातर्फ

मधेसमा माओवादी पतनको दिशातर्फ

  • सोमवार, जेठ ९ २०७९

  • 601
    SHARES

  • मधेसमा माओवादी पतनको दिशातर्फ

    काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र कमजोर देखिएको छ ।मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको माओवादी पतनको दिशातर्फ लम्किँदै छ ।

    गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १ सय ३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख/अध्यक्ष र ९ वटामा उपप्रमुख/उपाध्यक्ष मात्रै जितेको छ ।

    प्रभु साहलगायतका मधेसमा प्रभाव पार्न सक्ने केही नेता नेकपा एमालेमा गएको असर पनि यसपटक देखिएको छ ।

     


    सोमवार, जेठ ९ २०७९०४:१५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij