Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गत जेठमा कोरोनामुक्त भएकी एक नर्समा फेरि देखियो संक्रमण

गत जेठमा कोरोनामुक्त भएकी एक नर्समा फेरि देखियो संक्रमण

  • सोमवार, भाद्र १ २०७७

  • 1.7K
    SHARES

  • गत जेठमा कोरोनामुक्त भएकी एक नर्समा फेरि देखियो संक्रमण


    काठमाडौँ – कपिलबस्तु जिल्ला अस्पताल तौलीहवामा कार्यरत एक नर्सलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ।

    यसअघि गत जेठमा कोरोना संक्रमण भएर निको भइसकेकी ती नर्सलाई दोस्रो पटक संक्रमण पुष्टि भएको हो।

    गत जेठमा पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकी ती नर्समा अहिले पनि कुनै लक्षण नदेखिएको अस्प्तालले जनाएको छ।

     


    सोमवार, भाद्र १ २०७७०५:०७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij