Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बलिउड निर्देशक निशिकान्त कामतको निधन

बलिउड निर्देशक निशिकान्त कामतको निधन

  • सोमवार, भाद्र १ २०७७

  • 1.0K
    SHARES

  • बलिउड निर्देशक निशिकान्त कामतको निधन

    बलिउड चलचित्र निर्देशक निशिकान्त कामतको निधन भएको छ । ५० वर्षीय कामतको आज हैदारावादस्थित अस्पतालमा निधन भएको हो ।

    कामत क्रोनिक लिभर रोगबाट पीडित रहेको भारतीय मिडियाहरुले जनाएका छन् । सो रोगबाट पीडित भएपछि उनी गत जुलाई ३१ मा अस्पताल भएका थिए ।

    निर्देशक कामतले अजय देवगण र तब्बु अभिनित दृश्यम, इर्फान खान अभिनित मदारीलगायतका चलचित्र निर्देशन गरेका थिए ।


    सोमवार, भाद्र १ २०७७०६:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij