Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बर्दियामा बाघले फेरी लियो महिलाको ज्यान

बर्दियामा बाघले फेरी लियो महिलाको ज्यान

  • मंगलवार, जेठ १० २०७९

  • 547
    SHARES

  • बर्दियामा बाघले फेरी लियो महिलाको ज्यान

    काठमाडौं - बर्दियाको मधुवन नगरपालिका-२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ बर्सिया कौशिका शाही रहेकी छन् ।

    बाख्रा चराउन गएको वेला खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजे बाघको आक्रमणबाट उनको मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले बताए ।

    तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।


    मंगलवार, जेठ १० २०७९०९:१६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij