Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

के भयो पल शाहको थुनछेक सुनुवाइ ?

के भयो पल शाहको थुनछेक सुनुवाइ ?

  • बिहिवार, जेठ १२ २०७९

  • 451
    SHARES

  • के भयो पल शाहको थुनछेक सुनुवाइ ?

    काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाहको थुनछेक सुनुवाइ स्थगित भएको छ ।

    निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।

    एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।


    बिहिवार, जेठ १२ २०७९०१:११:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij