Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निजगढ विमानस्थल निर्माणको काम रोक लगाउनु दुःखद : लिङ्देन

निजगढ विमानस्थल निर्माणको काम रोक लगाउनु दुःखद : लिङ्देन

  • शुक्रवार, जेठ १३ २०७९

  • 489
    SHARES

  • निजगढ  विमानस्थल निर्माणको काम रोक लगाउनु दुःखद :  लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाउनु दुःखद भएको बताएका छन्।

    बिहीबार सर्वोच्च अदालतले विमानस्थल निर्माणको काम तत्काल रोक्न परामादेश जारी गरेपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ। एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।’


    शुक्रवार, जेठ १३ २०७९०८:२९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij