Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पढ्दै कमाउँदै कार्यक्रम थप एकसय विद्यालयमा विस्तार (LIVE)

पढ्दै कमाउँदै कार्यक्रम थप एकसय विद्यालयमा विस्तार (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 645
    SHARES

  • पढ्दै कमाउँदै कार्यक्रम थप एकसय विद्यालयमा विस्तार (LIVE)

    काठमाडौं । सरकारले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत थप एक सय विद्यालयमा विस्तार गर्ने भएको छ।

    यसअघि १४० विद्यालयमा विस्तार भएको कार्यक्रम फेरी एक सयमा विस्तार गरिने भएको हो। आगामी आर्थिक वर्ष २०७९–०८० बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले पढ्दै पढाउँदै कार्यक्रमका लागि थप एक सय विद्यालयको लागि समेत बजेट विनियोजन गरिएको बताउनुभयो।

    सरकारले प्राविधिक शिक्षालाई विस्तार गर्दै शिक्षालाई सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने नीति लिएको छ।


    आइतवार, जेठ १५ २०७९०५:३७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij