Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने (LIVE)

स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 783
    SHARES

  • स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने (LIVE)

    काठमाडौं । सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।

    आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।


    स्नातक र स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले स्थानीय तहको योजना निर्माण र ग्रामिण विकासमा योगदान हुनेगरी स्वयम् काम गर्नु पर्ने भएको हो।


    आइतवार, जेठ १५ २०७९०५:५६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij