Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

  • आइतवार, जेठ १५ २०७९

  • 488
    SHARES

  • आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

    काठमाडौं । सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ ।

    सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।

    आगामी वर्षका लागि आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गर्नुभएको हो । उहाँले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गर्नुभएको छ ।

     


    आइतवार, जेठ १५ २०७९०६:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij