Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तारा एयर दुर्घटना : बाँकी १२ शव काठमाडौं ल्याइयो

तारा एयर दुर्घटना : बाँकी १२ शव काठमाडौं ल्याइयो

  • मंगलवार, जेठ १७ २०७९

  • 599
    SHARES

  • तारा एयर दुर्घटना : बाँकी १२ शव काठमाडौं ल्याइयो
    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।
     
    विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । 
     
    दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो । १० जनाको शव सोमबार नै काठमाडौं ल्याइएको थियो ।
     


    मंगलवार, जेठ १७ २०७९०२:१६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij