Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विश्वराज पोखरेलको मुद्दा जेठ ३० मा सुनुवाइ हुने

विश्वराज पोखरेलको मुद्दा जेठ ३० मा सुनुवाइ हुने

  • मंगलवार, जेठ १७ २०७९

  • 591
    SHARES

  • विश्वराज पोखरेलको मुद्दा जेठ ३० मा सुनुवाइ हुने
    काठमाडौं । नेपाल प्रहरीको आइजिपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । 
     
    सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो । 
     
    आइजिपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदालतमा रिट दायर गरेका थिए भने  एआईजीको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । 
     
    एआईजीको बढुवाविरुद्धको रिटमा अदालतले प्रहरी प्रधान कार्यालय नक्सालको सहयोगमा विद्युतीय माध्यमबाट म्याद तामेल  ७ दिनभित्र गराउन आदेश दिएको छ । यस सम्बन्धमा ३ दिनभित्र जवाफ दिन पनि अदालतले सरकारलाई आदेश दिइएको छ । 
     


    मंगलवार, जेठ १७ २०७९०४:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij