Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी

  • बुधवार, जेठ १८ २०७९

  • 746
    SHARES

  • पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी

    पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएको छ। कार्यपालिका सदस्यमा आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् ।

    महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए। उनीहरू सबैले ८६ मत पाए ।

    दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन्। दियालीले सर्वाधिक ८७ मत पाए। उनले एक मत गठबन्धनको खोसेका हुन् ।


    बुधवार, जेठ १८ २०७९०४:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij