Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जना निको

१५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जना निको

  • बुधवार, जेठ १८ २०७९

  • 551
    SHARES

  • १५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै थप ११ जना कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन। अहिले नेपालमा ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरू सबै होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


    बुधवार, जेठ १८ २०७९०५:२३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij