Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेट : १०९ जना सक्रिय संक्रमित, आज कति थपिए ?

कोरोना अपडेट : १०९ जना सक्रिय संक्रमित, आज कति थपिए ?

  • सोमवार, जेठ २३ २०७९

  • 447
    SHARES

  • कोरोना अपडेट : १०९ जना सक्रिय संक्रमित, आज कति थपिए ?
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।
     
    सोमबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।


    सोमवार, जेठ २३ २०७९०४:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij