Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि सिंहदरबारको मन्त्री कक्षमै हातपात

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि सिंहदरबारको मन्त्री कक्षमै हातपात

  • बिहिवार, जेठ २६ २०७९

  • 1.8K
    SHARES

  • सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि सिंहदरबारको मन्त्री कक्षमै हातपात

    काठमाडौं । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ ।

    जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् । बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए ।

    मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।


    बिहिवार, जेठ २६ २०७९०५:५५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij