Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि बस्ने सचिवालय बैठकका लागी एमालेले तयार गर्‍यो यस्ता तीन एजेण्डा !

भोलि बस्ने सचिवालय बैठकका लागी एमालेले तयार गर्‍यो यस्ता तीन एजेण्डा !

  • आइतवार, जेठ २९ २०७९

  • 3.1K
    SHARES

  • भोलि बस्ने सचिवालय बैठकका लागी एमालेले तयार गर्‍यो यस्ता तीन एजेण्डा !
    काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ । 
     
    सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरूको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो । 
     
    एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।
     
    नेकपा एमालेका नेताहरूले यसअघि  स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको तथा कतिपय स्थानमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचेअनुरूप नतिजा नआएको बताउँदै आएका छन् ।


    आइतवार, जेठ २९ २०७९०४:५०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij