Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आइसिसीले क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटायो

आइसिसीले क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटायो

  • मंगलवार, जेठ ३१ २०७९

  • 624
    SHARES

  • आइसिसीले क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटायो
    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल क्रिकेट संघ क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटाएको छ ।
     
    यसअघि आइसिसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई आर्थिक नियन्त्रणमा राखेको थियो । तर अहिले त्यो नियन्त्रण पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो ।
     
    क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आइसिसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आइसिसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।


    मंगलवार, जेठ ३१ २०७९०६:४५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij