Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न समिति गठन

राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न समिति गठन

  • बुधवार, आषाढ १ २०७९

  • 955
    SHARES

  • राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न समिति गठन
    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको घटनाबारे छानबिन गर्न कार्यदल गठन गरेको छ ।
     
    बुधबार(आज) लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
     
    यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।


    बुधवार, आषाढ १ २०७९०३:४८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij