Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले घोषणा गरे नयाँ पार्टी, राखे यस्तो नाम

रवि लामिछानेले घोषणा गरे नयाँ पार्टी, राखे यस्तो नाम

  • मंगलवार, आषाढ ७ २०७९

  • 752
    SHARES

  • रवि लामिछानेले घोषणा गरे नयाँ पार्टी, राखे यस्तो नाम

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् ।

    लामिछानेले मंगलबार(आज) राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।

    लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । उनले आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

    Rastriya-Swatantra-Party-1024x683.jpg


    मंगलवार, आषाढ ७ २०७९०१:३९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij