Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आजै मन्त्रीहरूको हेरफेर गर्ने तयारीमा देउवा  

आजै मन्त्रीहरूको हेरफेर गर्ने तयारीमा देउवा  

  • बिहिवार, आषाढ ९ २०७९

  • 1.8K
    SHARES

  • आजै मन्त्रीहरूको हेरफेर गर्ने तयारीमा देउवा  
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको हेरफेर गर्नुहुने भएको छ । आजै मन्त्रीहरूको हेरफेरको तयारी भएको छ ।
     
    नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री भएकामा भवानी खापुङबाहेक सबै परिवर्तन हुनेछन् । खापुङ राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बन्दै हुनुहुन्छ । 
     
    यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि मन्त्री बन्ने सम्भावना देखिएको छ । यसको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन ।
     
    देउवाले काँग्रेसबाट पनि मन्त्रीहरू हेरफेर गर्ने सम्भावना रहेको छ ।


    बिहिवार, आषाढ ९ २०७९०२:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij