Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने र रमेश खरेलबीच भेटघाट, के भयो छलफल ? 

रवि लामिछाने र रमेश खरेलबीच भेटघाट, के भयो छलफल ? 

  • शुक्रवार, आषाढ १० २०७९

  • 1.0K
    SHARES

  • रवि लामिछाने र रमेश खरेलबीच भेटघाट, के भयो छलफल ? 
    काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गर्नुभएको छ । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।
     
    सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।
     
    नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं १ बाट उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । 


    शुक्रवार, आषाढ १० २०७९०१:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij