Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

महिला टी–२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता

महिला टी–२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता

  • सोमवार, आषाढ १३ २०७९

  • 549
    SHARES

  • महिला टी–२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता

    काठमाण्डौ । एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।

    टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो।

    यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको थियो ।

    समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको यूएईले मलेसियालाई हराएर उपाधि जितेको छ । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन।


    सोमवार, आषाढ १३ २०७९०९:१४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij