Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एसपीपी प्रकरण : सम्पूर्ण चिठी संसदमा पठाइदिन देउवालाई नेम्वाङको आग्रह 

एसपीपी प्रकरण : सम्पूर्ण चिठी संसदमा पठाइदिन देउवालाई नेम्वाङको आग्रह 

  • बिहिवार, आषाढ १६ २०७९

  • 741
    SHARES

  • एसपीपी प्रकरण : सम्पूर्ण चिठी संसदमा पठाइदिन देउवालाई नेम्वाङको आग्रह 
    काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
     
    एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताउनुभयो । तर तत्कालीन प्रधानमन्त्री ओलीले पत्र पठाउँदा आफूलाई नसोधिएको मात्र बताउनुभएको छ, पत्रको वैधानिकतामा प्रश्न गर्नुभएको ।
     
    संसद् दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्व सभामुख समेत रहेका नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने बताउनुभयो । 
     


    बिहिवार, आषाढ १६ २०७९०१:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij