Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

  • मंगलवार, आषाढ २१ २०७९

  • 709
    SHARES

  • रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

    काठमाडौं । रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

    बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै आज दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पु¥याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।




    मंगलवार, आषाढ २१ २०७९१२:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij