Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंस्थित प्रसूति गृहका आठ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंस्थित प्रसूति गृहका आठ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, भाद्र ७ २०७७

  • 1.1K
    SHARES

  • काठमाडौंस्थित प्रसूति गृहका आठ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित आठ जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।

    संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षा गार्ड तथा अस्पतालमा रहेको बैंकका कर्मचारी रहेका छन् । अस्पतालका बिरामीमा भने संक्रमण देखिएको छैन ।

    संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।


    आइतवार, भाद्र ७ २०७७०२:०३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij