Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चिनियाँ कम्युनिस्ट पार्टीका नेता भेटघाटमा व्यस्त, प्रचण्डलाई भोलि भेट्ने

चिनियाँ कम्युनिस्ट पार्टीका नेता भेटघाटमा व्यस्त, प्रचण्डलाई भोलि भेट्ने

  • आइतवार, आषाढ २६ २०७९

  • 1.0K
    SHARES

  • चिनियाँ कम्युनिस्ट पार्टीका नेता भेटघाटमा व्यस्त, प्रचण्डलाई भोलि भेट्ने
    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई सोमबार(भोलि) भेट्ने भएका छन् । आइतबार(आज) बिहान मात्रै काठमाडौ ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ सहितको टोलीले प्रचण्डलाई भोलि बिहान मात्रै भेटघाट गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
     
    प्रचण्ड र लिउबीच भोलि बिहान प्रचण्ड निवास खुमलटार भेटघाट हुने कार्य तालिका बनाएको बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले प्रचण्डसहित प्रमुख पार्टीका शीर्ष नेताहरूलाई समेत भेट्ने कार्य तालिका रहेको छ।


    आइतवार, आषाढ २६ २०७९०२:२५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij