काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडीबुटीमा सुरु भएको छ ।
बैठकमा भट्टराईले पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार नामक राजनीति प्रतिवेदन पेस गर्नुभएको छ ।
यस्तो छ भट्टराईको प्रतिवेदन !