Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चिनियाँ नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै  

चिनियाँ नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै  

  • मंगलवार, आषाढ २८ २०७९

  • 660
    SHARES

  • चिनियाँ नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै  
    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच मंगलबार भेटवार्ता हुँदैछ ।
     
    अपराह्न: ४ चार बजे होटेल एभरेस्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।
     
    आइतबार नेपाल भ्रमणमा आएका नेता लिउले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटवार्ता गर्नुभएको थियो । भने प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार नै भेट भएको थियो ।


    मंगलवार, आषाढ २८ २०७९०२:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij