Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१३३ कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि (सुचीसहित)

१३३ कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि (सुचीसहित)

  • बुधवार, आषाढ २९ २०७९

  • 706
    SHARES

  • १३३ कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि (सुचीसहित)
    काठमाडौं । सर्वोच्च अदालतले १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ। वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन न्याय तथा संघीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), एमालेका सांसद कृष्णभक्त पोखरेल, सुनिलकुमार पोखरेल, मिरा ढुंगानालगायत छन्।  
     
    बुधबार बसेको फुलकोर्टले वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ। लामो समयपछि सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो। वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा नेपाल बार एसोसिएसनले पटक पटक सर्वोच्चको ध्यानाकर्षण गराएको थियो।
     
    फुलकोर्टको बैठकले १५८२ देखि ५२०७ सम्मको प्रमाणपत्र रहेका कानुन व्यवसायीहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो। 

    हेर्नुहोस्  सूची :

    1.jpg2.jpg3.jpg4.jpg5.jpg


    बुधवार, आषाढ २९ २०७९०६:१५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij