Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीतिबारे नेपाल चार्टड एकाउन्टेन्ट्स संघको धारणा पेस 

मौद्रिक नीतिबारे नेपाल चार्टड एकाउन्टेन्ट्स संघको धारणा पेस 

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 700
    SHARES

  • मौद्रिक नीतिबारे नेपाल चार्टड एकाउन्टेन्ट्स संघको धारणा पेस 
    काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आगामी मौद्रिक नीतिबारे संघको धारणा पेस गरेको छ ।
     
    आज संघको तर्फबाट मौद्रिक नीतिबारे संघको धारणा र सुझाव गभर्नर महाप्रसाद अधिकारी समक्ष पेस गरेको संघले जनाएको छ ।
     
    नेपाल राष्ट्र बैंकले साउन पहिलो हप्ता आगामी आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसका लागि राष्ट्र बैंकले विभिन्न संघ संस्था तथा व्यक्तिहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन गरिरहेको छ।


    शुक्रवार, आषाढ ३१ २०७९०८:५८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij