Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेट

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेट

  • मंगलवार, श्रावण ३ २०७९

  • 697
    SHARES

  • सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेट
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
     
    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।
     
    समाचार स्रोतका अनुसार दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेता पनि सिंहदरबार आउनेछन् । अपराह्न उनीहरूको त्रिपक्षीय छलफल गर्ने तय गरेका छन् ।


    मंगलवार, श्रावण ३ २०७९०१:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij