Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरि थप्यो राप्रपाले केन्द्रीय सदस्य (सूचीसहित)

फेरि थप्यो राप्रपाले केन्द्रीय सदस्य (सूचीसहित)

  • बिहिवार, श्रावण ५ २०७९

  • 602
    SHARES

  • फेरि थप्यो राप्रपाले केन्द्रीय सदस्य (सूचीसहित)
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि केन्द्रीय समिति विस्तार गरेको छ । राप्रपाले थप ५३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो । 
     
    यसअघि पनि लिङ्देनले पटक पटक केन्द्रीय समिति सदस्य विस्तार गरिसक्नुभएको छ । 
     
    महाधिवेशनका क्रममा राप्रपाको केन्द्रीय समिति २९९ जनाको रहने भनिएको थियो । पछि फेरि २५१ जनाको केन्द्रीय समिति रहने सक्ने गरी वैधानिक व्यवस्था गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । 
     
    उहाँका अनुसार हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना पुगेको छ । यहीबीचमा केही केन्द्रीय सदस्यले भने छाडेर कमल थापातिर लागिसकेका छन् । जसका कारण अहिले २४३ जना केन्द्रीय सदस्यहरू लिङ्देनतिरै नरहेको राप्रपाका नेताहरूले बताएका छन् । 
    बिहीबार केन्द्रीय समिति बैठकअघि अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको छ । राप्रपाको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार राजधानीमा हुँदैछ । 
     
    थपिएका केन्द्रीय सदस्यको नामावली !
     
    रामचन्द्र राय
    तोरण गुरुङ 
    उद्धव पौडेल
    चन्द्रबहादुर गुरुङ 
    दीपक सिंह 
    जयलाल पुन 
    प्रेम श्रेष्ठ 
    राजकुमार पोखरेल 
    भरतजंग उप्रेती 
    विनोद भारती 
    गुणराज राज भण्डारी 
    इन्द्रबहादुर  खत्री 
    लक्ष्मी सङ्ग्रौला  
    पर्शुराम तामाङ 
    राम थोकर 
    हजवुल  मियाँ
    नवराज पनेरू
    तोया लम्साल 
    प्रेम थाम्सुहाङ 
    मानदेव केरूङ  
    सोभियत उप्रेती  
    उदय सापकोटा 
    अनुबम श्रेष्ठ 
    युवराज घिमिरे 
    गणेश चन्द 
    गणेश बिष्ट 
    मीनबहादुर कुँवर 
    शक्ति सापकोटा 
    सरिता देवकोटा  
    अभिषेक जोशी 
    विश्वमोहन थापा 
    अजय थापा  
    अङ्गद ठाकुर 
    शिवराम थापा
    विनीता मगैया
    सीता बस्याल 
    हुमा पाण्डे
    राजु  बस्नेत 
    जगत गौचन 
    रामशरण पाठक 
    केदार अधिकारी
    केदार न्यौपाने
    सम्झना चौधरी 
    उदयसिं मुस्याजु 
    राजाराम श्रेष्ठ 
    चेतनाथ शर्मा 
    शिवशङ्कर यादव
    प्रमोद गोयन्का 
    देवी कँडेल 
     
    बिपी कांग्रेसबाट
     
    दीपक कार्की 
    सुदर्शन सिटौला
    झवेन्द्रराज आचार्य


    बिहिवार, श्रावण ५ २०७९०१:५५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij