Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यस्तो छ ०७९-८० को मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ ०७९-८० को मौद्रिक नीति (पूर्णपाठ)

  • शुक्रवार, श्रावण ६ २०७९

  • 597
    SHARES

  • यस्तो छ ०७९-८० को मौद्रिक नीति (पूर्णपाठ)
    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ ।
     
    राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४र१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । 
     
    उहाँले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो । 
     
    मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ ।
     
    अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ । २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ । मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने  व्यवस्था खारेज समेत गरिएको छ ।
     
    मौद्रिक नीतिको पूर्णपाठ !
     


    शुक्रवार, श्रावण ६ २०७९०५:३८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij