Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आउने चुनावमा १६५ क्षेत्रमै समाजवादी मोर्चाका उम्मेदवार हुन्छन् : वर्षमान पुन

आउने चुनावमा १६५ क्षेत्रमै समाजवादी मोर्चाका उम्मेदवार हुन्छन् : वर्षमान पुन

  • आइतवार, श्रावण ८ २०७९

  • 1.1K
    SHARES

  • आउने चुनावमा १६५ क्षेत्रमै समाजवादी मोर्चाका उम्मेदवार हुन्छन् : वर्षमान पुन
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मंसिरमा हुने संसदीय निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने बताउनुभएको छ । 
     
    आइतबार दिउँसो बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले समाजवादी केन्द्र बनाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको बताउनुभयो । 
     
    अहिले मोर्चा बने पनि कसैसँग चुनावअघि पार्टी एकता हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । 
     
    समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने पुनको दाबी छ।
     
    उहाँले अहिले आफूहरूको ध्यान कांग्रेससँग गठबन्धन बलियो बनाउने भन्दा पनि समाजवादी केन्द्र निर्माण गर्नेमै रहेको बताउनुभयो । 


    आइतवार, श्रावण ८ २०७९०२:५०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij