Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

१३ एसपीको काज सरुवा (सूचिसहित)

१३ एसपीको काज सरुवा (सूचिसहित)

  • आइतवार, श्रावण १५ २०७९

  • 868
    SHARES

  • १३ एसपीको काज सरुवा (सूचिसहित)
    काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ।
     
    आइतबार(आज) सूचना निकाल्दै १३ एसपीहरूको काज सरुवा गरिएको हो। सूचीअनुसार एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल उदयपुरको प्रहरी प्रमुख बन्नुभएको छ।
     
    प्रभुप्रसाद ढकाललाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। इलाममा दिलीप घिमिरेलाई पठाइएको छ भने एसपी रमेश पण्डितले नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएको छ।
     
    1.jpg


    आइतवार, श्रावण १५ २०७९०५:१५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij