Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

पहिरो खसेपछि मुस्ताङ जाने सडक अवरुद्ध

पहिरो खसेपछि मुस्ताङ जाने सडक अवरुद्ध

  • सोमवार, श्रावण १६ २०७९

  • 723
    SHARES

  • पहिरो खसेपछि मुस्ताङ जाने सडक अवरुद्ध
    काठमाडौ । मुस्ताङ जाने सडकमा पहिरो खसेपछि सबै यातायात अवरुद्ध भएको छ। आइतबार बिहान ११ बजे मुस्ताङको काभ्रे भिर नजिकै बादरजुङमा ठूलो पहिरो गएपछि सडक ठप्प भएको हो।
     
    सडक अवरुद्ध भएसँगै मुस्ताङ जान लागेका सयौं सवारी साधान बिच बाटोमै अलपत्र परेका छन्। 
     
    पहिरो खस्ने क्रम अझै नरोकिएकाले बाटो खुलाउन कम्तिमा एक सातादेखि १५ दिनसम्म लाग्ने घटनास्थलममै रहेका मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । 


    सोमवार, श्रावण १६ २०७९०५:३०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij