Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

  • बिहिवार, श्रावण १९ २०७९

  • 805
    SHARES

  • मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

    काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । 

    यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको हो ।


    बिहिवार, श्रावण १९ २०७९०१:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij