Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड आज जापान जाँदै,साउन २५ मा स्वदेश फर्किने

प्रचण्ड आज जापान जाँदै,साउन २५ मा स्वदेश फर्किने

  • शुक्रवार, श्रावण २० २०७९

  • 650
    SHARES

  • प्रचण्ड आज जापान जाँदै,साउन २५ मा स्वदेश फर्किने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदै हुनुहुन्छ ।

    आज राती १०ः३० मा प्रचण्ड जापान उड्ने उहाँको सचिवालयले जनाएको छ।

    नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लाग्नुभएको हो । प्रचण्ड साउन २५ मा स्वदेश फर्किनुहुनेछ ।
    प्रचण्डसँगै उहाँको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ।

    जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन। प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा जानुभएको थियो ।

     


    शुक्रवार, श्रावण २० २०७९११:१४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij